images

विप्लवका मोरङ जिल्ला सेक्रेटरी खतिवडा पक्राउ

प्रकाशित |
messi

विराटनगर । विप्लव माओवादी समुहका मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको टंकिसिनवारी बाट बिहीबार बेलुकी खतिवडालाई पक्राउ गरेको मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । खतिवडालाई वाटोमा हिडिरहेको अवसथामा प्रहरीले पक्राउ गरेका प्रहरी प्रमुख अधिकारीले जनाए । उनका अनुसार खतिवडा चन्दा असुली लगायत  विभिन्न घटनमा संलग्न रहेको थियो । 
 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर