images

दशैंको मौका पारेर अनाथ बालबालिकालाई सहयोग

प्रकाशित |
messi

धनुषा । जनकपुरधामा वडा दशैंको अवसरमा एलाइन्स युथ क्लवले कबिर बाल आश्रमका अनाथ बालबालिकालाई सहयोग गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको प्रमुख आतिथ्यमा क्लवले खाद्यान्न र लत्ताकपडा सहयोग गरेको हो । कार्यक्रममा प्रजिअ कणेलले आश्रमका अनाथ बालबालिकालाई जन्मदर्ता प्रमाणपत्र समेत वितरण गर्नुभयो । आश्रममै पुगेर जन्मदर्ता बनाएर बालबालिकालाई प्रदान गरिएको छ । अगामी दिनमा नागरिकताका लागि कुनै समस्या नहोस् भनेर अहिले नै जन्मदर्ताको प्रमाणपत्र दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर