images

सीआरभी टोलीद्धारा एक वेवारिसे बालिका उद्धार 

प्रकाशित |
messi

विराटनगर : विराटनगर भट्टाचौकको सीआरभी टोलीले एक वेवारिसे बालिकालाई बिराटनगर बाट उद्वार गरेको छ ।
बिराटनगर १ भट्टाचोकबाट खटिएको सी आर भी–१७ को टोलीले शुुक्रबार राति अन्दाजी ११ः०० बजेको समयमा विराटगर १ जागृत टोलमा वेवारिसे अवस्थामा सुन्दरहरैचा एक शान्ति चौक बस्ने श्याम श्रेष्ठको ७ बर्षकी बालिका शिमा श्रेष्ठलाइ उद्वार गरेको हो । 
वेवारिसे अवस्थामा फेला परेको सिमा श्रेष्ठलाई निजको अभिभावकलाई जिम्मा लगाइएको मोरंङ प्रहरीले जनाएको छ । 
 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर