images

नेपाल आयरल्यान्डसँग पराजित

प्रकाशित |
messi

काठमाडौँ : नेपाल ओमानमा भइरहेको पाँच राष्ट्र सम्मिलित ट्वान्टी २० प्रतियोगितामा बुधबार नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएको छ । लगातार दुई खेल जितेको नेपालको यो प्रतियोगिता पहिलो हार हो । 

जितका लागि १ सय ४६ रन पछ्याइरहेको नेपाल १९.५ ओभरमा १ सय ३२ रन बनाएर अलआउट भयो । नेपालका लागि आरिफ सेखले २६ र कप्तान पारस खड्काले २५ रन बनाए । नेपाललाई जितका लागि अन्तिम ओभरमा २५ रन चाहिएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ८ विकेटमा १ सय ४५ रन बनाएको थियो । त्यसमा प्रारम्भिक ब्याट्सम्यान पउल स्टर्लिङले ४७ बलमा ५९ रन बनाए । त्यस्तै एन्डी बलबिरनीले ३८ र स्टुवार्ट थमसनले २१ रन बनाए ।
नेपाली बलरमध्ये सन्दीप लामिछाने र अभिनास बोहराले दुई दुई विकेट लिए । नेपालको तीन खेलबाट चार अंक छ र पाँच देशमध्ये तेस्रो स्थामा रहेको छ । समाचार कान्तिपुरमा छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर