test
राकेश कर्ण ।
साउन २८, विराटनगर ।
मानव भएर जन्म लिईसकेपछी सफलता हाँसिल गर्न संघर्ष पनि गर्नैपर्ने सामाजिक अभियन्ता तथा राष्ट्रिय अविष्कार केन्द्रका प्रमुख महावीर पुनले बताएका छन ।
उनले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन । उनले अबका युवाहरुले नोबेल पुरस्कार जित्ने भोक र लक्ष्यका साथ काम गर्नुपर्नेमा बिशेष जोड दिएका छन । प्रदेश नम्बर १ ले सञ्चालन गरेको म अघि बढछु अभियानलाई राष्ट्रिय स्तरमा लैजानुुुपर्ने पुनको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया