images

कञ्चनपुरमा खाना पकाउने ग्यास चुहावट भई आगलागी हुँदा १ जनाको मृत्यु

प्रकाशित |
messi

कञ्चनपुर ।  कञ्चनपुरमा आगलागी हुदा एक जनाको मृत्ये भएको छ ।

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले कञ्चनपुरको पुनर्वास नगरपालिकामा खाना पकाउने ग्यास चुहावट भई आगलागी हुँदा १ जनाको मृत्यु भएको छ र दुईजना घाइते भएको जानकारी दिनुभयो । आगलागीमा परेर घाइते भएकी ४५ वर्षकी शान्ति पौडेलको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको उहाले बताउनु भयो । 

उहाले मृतकका श्रीमान् नेत्रप्रसाद पौडेलको दुवै खुट्टा जलेको र सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको बताउनु भयो ।  पुनर्वास नगरपालिका ६ का धनबहादुर थापा भने आगो निभाउन जाँदा सामान्य घाइते भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर