images

विराटनगरमा आत्महत्या गरि एक व्यक्तिको मृत्यु

प्रकाशित |
messi

विराटनगर : विराटनगरको ट्राफिक चौक अगाडि एक जना व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन ।

आत्महत्या गर्नेमा विराटनगर स्थित बाटारोड निवासी अन्दाजी ५४ बर्षीय नरेशकुमार भगत रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनी विराटनगर ट्राफिक चौकस्थित प्रधान कागज घर नामको स्टेशनरी पसल सञ्चालन गर्दै आएका थिए । 

यो घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर