images

मन्त्री यादव दृारा प्रथम प्रदेश स्तरीय कराते उद्घाटन

प्रकाशित |
messi

जेन१ न्युज जनकपुरधाम। धनुषा जिल्लाको मिथिलाविहारी नगरपालिकाको कचुरीमा यान्त्रिक मामिला तथा कानुन मन्त्री  ज्ञानेन्द्र कुमार यादव दृारा प्रथम प्रदेश स्तरीय फुल कन्टेयाक कराते प्रतियोगिताको सुरु भएको  छन कात्तिक   १८ गतेदेखि २० गतेसम्म  हुने छ ।

मिथिलाविहारी तथा महावीर झण्डा मेलाको अवसरमा आयोजना गरेको प्रतियोगितामा विभिन्न ९ तौल समूहका महिला तथा पुरुष गरेर २ सय  जना खेलाडीहरु सहभागि हुने भएको नेपाल क्योकुशिन कान कराते संघको जिल्ला अध्यक्ष पंकज यादव बताएको छ्न ।

नेपाल क्योकुशिन कान कराते संघ प्रदेश नंं २ को आयोजनामा हुने उक्त प्रतियोगितामा आन्तरिक मामिला तथा कानूमन्त्रालयले सहयोग पनि गरेका छन् ।
 
 विजयी हुने खेलाडी तथा टिमलाई शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको नेपाल क्योकुशिन कान कराते संघ प्रदेश नंं २ का अध्यक्ष वैद्यनाथ यादवले जानकारी दिए । पुरुष तर्फ न्युनतम ३० केजीदेखि ६५ केजीसम्म र त्यस भन्दा माथिको खुल्ला समूहमा प्रतिस्पर्धा गराइने भएको छ । त्स्तै गरि महिला तर्फ ३० देखि ५५ के जी समूह तथा त्यसभन्दा माथिको खुल्ला समूहमा प्रतिस्पर्धा गराउने कार्यक्रम रहेको छ ।
कार्यक्रम मा विभिन्न पाटिहरुको कार्यकता सभागिता थिए विशेष अतिथिको रुपमा बिल्टु यादव ,तेजनरायन यादव ,सीता यादव र विभिन्न पाटीहुरुको नेताकार्यकर्ता हरुको सभागिता थियो ।


करातेका सौखिन सर्वसाधारण आफै यो मौलिक खेललाई जोगाउन लागि परेका छन् । स्वस्थ्य शरीर र मनोरञ्जनकालागि खेलिने कराते खेल पछिल्लो समय लोप हुँदै गएपछि संरक्षणका लागि चासो दिन थालिएको हो ।
कराते संरक्षणकै लागि आयोजना गरिएको प्रतियोगितालाई निरन्तरता दिइने प्रतियोगिता संयोजक खेलकुदका जिल्ला अध्यक्ष पंकज यादव बताएको हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर