images

बैंक अफ काठमाण्डौ र जनरल हस्पिटल विच सम्झौता : उपचारमा १५ प्रतिशत सम्म छुट

प्रकाशित |
messi

विराटनगर ।  बैंक अफ काठमाण्डौ र जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर विच उपचार छुटको सम्झौता भएको छ ।  
मंगलबार बैंक अफ काठमाण्डौले आफ्ना  कार्ड धनी ग्राहकलाई जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टरमा छुट व्यवस्थाको गरेको हो ।

आफ्नो कार्डमार्फत विराटनगरस्थित जनरल हस्पिटल एण्ड ट्रमा केयरमा बैंक का ग्राहकले १५ प्रतिशत सम्म छुट पाउने हस्पिटलका मेनेजिङ डाइरेक्टर दिपक रोयले जानकारी दिए ।  

बैंकको तर्फबाट अपर राजभण्डारी र अस्पतालको तर्फबाट जयप्रकाश रोयले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर